नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।
यस्तै कोरोनाका कारण मृत्यू हुनेको संख्या ४ रहेको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।