किन भयो प्रचण्डको चौतर्फी आलोचना ?

शनिबार, १५ फागुन २०७७, १३ : १६

काठमाडौं - नेकपा प्रचण्ड–नेपाल समुका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अभिव्यक्तिको कारण आलोचित बन्न पुगेका छन् । अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । 

प्रचण्डले आफू नेतृत्वको नेकपासहित कांग्रेस र जसपाको सरकार बने भारतलाई समेत कम्फर्टेबल हुने शुक्रवार राति एक अन्तरवार्ताका क्रममा बताएका थिए ।

सो अघिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको जनताको पक्षमा नसोचि भारतको पक्षमा सोच्ने काम भएको भन्दै चर्को आलोचना भएको छ ।

शनिबार, १५ फागुन २०७७, १३ : १६

प्रतिक्रिया