प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने पक्षमा प्रचण्ड-नेपाल

३ बर्ष अगाडि

काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएका छन् । 

संसद् विघटन भएकै दिन पुस ५ मा संसद् सचिवालयमा दर्ता गराएको उक्त प्रस्ताव अगाडि नबढाउने भएको हो । 

नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूका अनुसार अविश्वास प्रस्ताव अघि नबढाइनुमा राजनीतिक र कानुनी कारण रहेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया