प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने पक्षमा प्रचण्ड-नेपाल

फागुन १७, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं -नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएका छन् । 

संसद् विघटन भएकै दिन पुस ५ मा संसद् सचिवालयमा दर्ता गराएको उक्त प्रस्ताव अगाडि नबढाउने भएको हो । 

नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूका अनुसार अविश्वास प्रस्ताव अघि नबढाइनुमा राजनीतिक र कानुनी कारण रहेका छन् । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८