प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै

शुक्रबार, २१ फागुन २०७७, १२ : १९

काठमाडौं - आज नेकपा प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जाने भएको छ । 

संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर आज १ बजे प्रचण्ड–नेपाल समूहका नेताहरू आयोग जान लागेका हुन् । 

दुई समूहमा विभाजित नेकपाका दुवै समूहले अधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय दिएको छैन । 

शुक्रबार, २१ फागुन २०७७, १२ : १९

प्रतिक्रिया