अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

३ बर्ष अगाडि

रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई  ढुंगा प्रहार भएको हो ।

मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए । 

ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो  । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया