किन गए प्रधानमन्त्री ओली वामदेव निवास ?

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको निवासमा पुगेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया