नायिका रेखा थापा भेट्न पुगे विप्लव !

आइतबार, २३ फागुन २०७७, १७ : ०३


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नायिका रेखा थापाबीच भेट भएको छ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछि रेखाले सरकारी कदमको विरोध गर्दै विप्लवको पक्षमा अभिव्यक्ति दिदै आएकी थिइन।

दुई दिन अघि सरकारले विप्ल्ब माथिको प्रतिबन्ध हटाएसँगै भेटघाटमा ब्यस्त रहेका चन्दले आज थापा सँग भेटबार्ता गरेका हुन् । 

आइतबार, २३ फागुन २०७७, १७ : ०३

प्रतिक्रिया