सूर्योदय लघुवित्तले बोलायो साधारण सभा, सञ्चालक समितिको निर्वाचन

मंगलबार, १० चैत्र २०७७, ०८ : ३२

काठमाडौं– सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्ने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी ३१ गते सभा बस्ने निर्णय गरेको हो ।

वार्षिक प्रतिवेदन, लेखापरिक्षको प्रतिवेदन प्रस्तुत तथा लाभांश समेत सभा बाट पारित गरि वितरण गरेनि कम्पनीले जनाएको छ ।

सभामा ६ जना सञ्चालक समितिका सदस्यहरूको समेत निर्वाचन हुनेछ । जस मध्ये ४ जना संस्थागत शेयरधनीको तर्फ बाट र २ जना साधारण शेयरधनीको तर्फबाट निर्वाचित गरिने समेत कम्पनीले जनाएको छ । 
 

मंगलबार, १० चैत्र २०७७, ०८ : ३२

प्रतिक्रिया