बराही हाइड्रोपावर पब्लिक लिमिटेडले बोलायो साधारण सभा, कहाँ कहिले ?

सोमबार, १६ चैत्र २०७७, १३ : ०१

काठमाडौं - बराही हाइड्रोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

सभा वैशाख ४ गते आफ्नै रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौंमा दिउँसो १ः३० बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ । 

सोमबार, १६ चैत्र २०७७, १३ : ०१

प्रतिक्रिया