प्रधानमन्त्री ओली रंगशालामा !

सोमबार, १६ चैत्र २०७७, १७ : ४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।

आज हुने त्रिदेशीय फुटबल प्रयोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् । आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदै छ ।

सोमबार, १६ चैत्र २०७७, १७ : ४३

प्रतिक्रिया