नेपाल–खनाल समूहको समानान्तर कमिटी घोषणा

३ बर्ष अगाडि

नेकपा एमालेका  नेपाल– खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

 खनाल–नेपाल समूहले आइतबार बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । 

ओलीले नेपालसहित ४ जनालाई पार्टीबाट निलम्बन गरेपछि खनाल नेपाल समूहले सामानान्तर कमिटी गठन गरेका हुन्  । 

मानन्धर बागमती प्रदेश सभाका सांसद हुन् ।एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया