केन्ट आरओले नयाँ वर्षमा ल्यायो यस्तो अफर

चैत २५, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं-नेपालका लागि उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सीजी, इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

केन्ट आरओले नयाँ वर्षलाई लक्षित गर्दै स्वच्छ पानी,सुन्दर जिन्दगाानी साथमा थुप्रै उपहार पनि,यो नयाँ वर्ष मनाऔँ केन्ट आरओरसंग सहर्ष भन्ने नारासहित अफर सहित ल्याएको हो ।

यस योजना अनुसार केन्टको कुनै पनि आरओ मोडलको खरिदमा लक्की ड्र मा सहभागी भइ हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजरेटर, एलजीकै एलईडी टिभी र तीन वटा गोदरेज भाईरोशिल्डका साथ साथै अन्तिम बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कूटर जित्न पाइनेछ । 

चैत ८ गतेपछि कुनै पनि केन्ट आरओ खरिद गर्ने सबै ग्राहक लक्की ड्र र बम्पर लक्की ड्र मा भाग लिन सक्नेछन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८