केन्ट आरओले नयाँ वर्षमा ल्यायो यस्तो अफर

३ बर्ष अगाडि

काठमाडौं- नेपालका लागि उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सीजी, इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

केन्ट आरओले नयाँ वर्षलाई लक्षित गर्दै स्वच्छ पानी,सुन्दर जिन्दगाानी साथमा थुप्रै उपहार पनि,यो नयाँ वर्ष मनाऔँ केन्ट आरओरसंग सहर्ष भन्ने नारासहित अफर सहित ल्याएको हो ।

यस योजना अनुसार केन्टको कुनै पनि आरओ मोडलको खरिदमा लक्की ड्र मा सहभागी भइ हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजरेटर, एलजीकै एलईडी टिभी र तीन वटा गोदरेज भाईरोशिल्डका साथ साथै अन्तिम बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कूटर जित्न पाइनेछ । 

चैत ८ गतेपछि कुनै पनि केन्ट आरओ खरिद गर्ने सबै ग्राहक लक्की ड्र र बम्पर लक्की ड्र मा भाग लिन सक्नेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया