गृहमन्त्री ‘बादल’ राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

३ बर्ष अगाडि

गृहमन्त्री  तथा राष्ट्रिय सभा सदस्य राम बहादुर थापा  ‘बादल’ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका छन् ।

संघीय संसद सचीवालयले आज एक सूचना जारी गर्दै थापाको संसद पद खारेज भएको जानकारी गराएको हो । योसँगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।

 नयाँ नियुक्ती र सपथ गराए पुनः उनलाई मन्त्री बनाउन सकिने छ । संसदको सदस्य नभएपछि मन्त्रीपद पनि स्वत रिक्त हुन्छ ।  सासंद नभएको अवस्थामा उनलाई अब बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया