पीसीआर रिपोर्ट नक्कली, १२२ जनालाई विमानस्थमा रोकियो

बुधबार, ०८ बैशाख २०७८, १२ : ४७

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । 
कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । 

बुधबार, ०८ बैशाख २०७८, १२ : ४७

प्रतिक्रिया