रिभर फल्स पावरले किन बोलायो विशेष साधारणसभा ?

२ बर्ष अगाडि

कठमाडौं– रिभर फल्स पावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीले शेयरको सार्वजनिक निष्कासन लागायतका विषयमा छलफल गर्नु पर्ने भएकाले सभा बोलाएको छ ।

विशेष साधारणसभा आगामी जेष्ठ ४ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

कोरोना महामारीका कारण भर्चुअल माध्यम बाट सभा सञ्चालन हुने कम्पनीले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया