मध्य भोटेकोशीको आईपिओ आजदेखि, यि बैंकमा आवेदन दिन सकिने !

बैशाख २१, २०७८ | आजको अर्थ
ajaako_artha

मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ  ।कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। 

मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा  ,

ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे,

लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.  ५,चौतारा ।

लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।

  लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा.७, खाडीचौर बजार ।

लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.  ६, चौतारा  ।

मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा.२, हेलम्बु ।

मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।

 मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा. ६, पाँचपोखरी ।

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा.  ६, बाह्रबिसे ।

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा.  ८, चौतारा ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।

 सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ८, बाह्रबिसे  ।

 सिन्धु विकास बैंक लिमिटेड, बलेफीगा.पा. ७, खाडीचौर ।

सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, सुकुटे ।

 सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५, चौतारा ।

 सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

 सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा  ।

 सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।

सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा.५, सिलढुंगा ।

 नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।

सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ४, बाह्रबिसे ।

 प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ९, बाह्रबिसे ।

नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।

नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ९, बाह्रबिसे ।

 कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

 कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।

बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।

 एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा.७, खाडीचौर ।

  एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा.५, बलेफी बजार ।

माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक । (प्रस्तावित)

महालक्ष्मी विकास बैंक लि. खाडीचौर, सिन्धुपाल्चोक । (प्रस्तावित)

सरकारले निषेधाज्ञा गरेकाले काठमाडौंका शेयर भर्ने केन्द्रमा जान स्थानीयलाई सहज छैन ।

धितोपत्र बोर्डले भने अहिले महामारीका बीचमा शेयर निष्काशन गर्न हतारा नगरेको भए हुने प्रतिक्रिया दिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार वैशाख ५ गते मध्यभोटेकोशीलाई शेयर निष्काशनका लागि अनुमति दिइएको हो । धितोपत्र बोर्डले निष्काशन गर्न दिएको दिनदेखि दुई महिनासम्म कम्पनीले शेयर निष्काशन गर्न सक्छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओका लागि स्थानीय स्वयम् तोकिएको केन्द्रमा गएर फारम भर्नुपर्छ ।

कम्पनीले काठमाडौंका लागि विभिन्न ठाउँमा ६ वटा विक्री केन्द्र तोकेको छ ।
ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।

एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ। ।

प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।

 सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।

 लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।

सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।

सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८