मध्य भोटेकोशीको आईपिओ आजदेखि, यि बैंकमा आवेदन दिन सकिने !

२ बर्ष अगाडि

मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ  ।कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। 

मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा  ,

ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे,

लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.  ५,चौतारा ।

लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।

  लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा.७, खाडीचौर बजार ।

लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.  ६, चौतारा  ।

मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा.२, हेलम्बु ।

मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।

 मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा. ६, पाँचपोखरी ।

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा.  ६, बाह्रबिसे ।

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा.  ८, चौतारा ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।

 सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ८, बाह्रबिसे  ।

 सिन्धु विकास बैंक लिमिटेड, बलेफीगा.पा. ७, खाडीचौर ।

सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, सुकुटे ।

 सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५, चौतारा ।

 सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

 सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा  ।

 सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।

सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा.५, सिलढुंगा ।

 नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।

सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ४, बाह्रबिसे ।

 प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ९, बाह्रबिसे ।

नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।

नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा.  ९, बाह्रबिसे ।

 कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा.  ११, मेलम्ची ।

 कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।

बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।

 एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा.७, खाडीचौर ।

  एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा.५, बलेफी बजार ।

माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक । (प्रस्तावित)

महालक्ष्मी विकास बैंक लि. खाडीचौर, सिन्धुपाल्चोक । (प्रस्तावित)

सरकारले निषेधाज्ञा गरेकाले काठमाडौंका शेयर भर्ने केन्द्रमा जान स्थानीयलाई सहज छैन ।

धितोपत्र बोर्डले भने अहिले महामारीका बीचमा शेयर निष्काशन गर्न हतारा नगरेको भए हुने प्रतिक्रिया दिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार वैशाख ५ गते मध्यभोटेकोशीलाई शेयर निष्काशनका लागि अनुमति दिइएको हो । धितोपत्र बोर्डले निष्काशन गर्न दिएको दिनदेखि दुई महिनासम्म कम्पनीले शेयर निष्काशन गर्न सक्छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओका लागि स्थानीय स्वयम् तोकिएको केन्द्रमा गएर फारम भर्नुपर्छ ।

कम्पनीले काठमाडौंका लागि विभिन्न ठाउँमा ६ वटा विक्री केन्द्र तोकेको छ ।
ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।

एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ। ।

प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।

 सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।

 लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।

सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।

सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।

२ बर्ष अगाडि

प्रतिक्रिया