युनियन लाईफ साधारण सभा जेठ ११ गते

२ बर्ष अगाडि

काठमाडौं,युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा जेठ ११ गते हुने भएको छ ।
 
सभा कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देहीमा विहान १० बजे हुने भएको छ । सभाले अघिल्लो आर्थिक वर्ष ०७५र ७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई पनः नियुक्ती गर्ने निर्णय पनि गर्नेछ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया