एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बाडँफाड, कसलाई कति ?

२ बर्ष अगाडि

काठमाडौं, एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बाडँफाड भएको छ । शुक्रबार एनआइबिएल एस क्यापिटलले  इकाई बाँडफाँड गरेको हो  ।

क्यपिटलका अनुसार सर्वसाधारण आवेदकहरुबाट कुल ६७ हजार ७६ आवेदन फाराम मार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएकोआवेदन दोहोरो परेकोले अयोग्य भएको क्यापिटलले जनाएको छ ।मा ६४,५१४ आवेदन फाराम मार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोे थियो । कुल २ हजार ५६२ आवेदन फाराम मार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाईको लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको छ । 

रु.१ करोड रकम बराबरको १० लाख इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।   

बाँडफाँड मोडल  अनुसार ३० लाख इकाईको लागि आवेदन दिनेले माग बमोजिम कै इकाई पाएका छन्  । ४० लाख देखि १ करोड इकाईको आवेदन दिनेले समान ३६ लाख ७२ हजार १ सय २३ इकाई पाएका छन्  ।

२ बर्ष अगाडि

प्रतिक्रिया