नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुदैं हिमालय बैंक

२ बर्ष अगाडि

काठमाडौं, हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । 

शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले यी दुई बैंकहरू आपसमा मर्ज गरेका हुन ।

दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो । राष्ट्र बैंकले नेपालमा बैंकहरुको संख्या घटाउने नीति अन्तरगत मर्जरको नीतिलाई प्रोत्साहन गर्दै आइरहेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया