विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

२ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ ३२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ९२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ४८ पैसा तोकेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

२ बर्ष अगाडि

प्रतिक्रिया