सोमबार नबिल बैंकका ३८ शाखा  खुल्ला हुने, कुन कुन स्थानमा ? (तालिकासहित)

सोमबार, ०३ जेठ २०७८, ०८ : १६

काठमाडौं- कोरोनाभाइरसको रोकथामको लागि सरकारले निषेधाज्ञा गरेसंगै नबिल बैंकले विभिन्न स्थानमा आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ । बैंक शाखाहरु विभिन्न शाखाहरुले जनाएको अवधीमा खुला रहनेछन ।

सोमबार बैंकले आफ्ना देशभरका ३८  शाखा खुल्ला गर्ने भएको छ ।

यी ठाउँका शाखा खुल्ला

No photo description available.

सोमबार, ०३ जेठ २०७८, ०८ : १६

प्रतिक्रिया