यी स्थानमा सिद्धार्थ बैंकको शाखा खुल्ला (तालिकासहित)

२ बर्ष अगाडि

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले निषेधाज्ञा अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

सरकारले निषेधाज्ञा गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन कोसिस गरेका छन ।

आज (सोमबार) सिद्धार्थ बैंक लिमिटेड विभिन्न स्थानमा आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ । बैंक शाखाहरु विभिन्न शाखाहरुले जनाएको अवधीमा खुला रहनेछन ।

सोमबार बैंकले आफ्ना देशभरका ५३  शाखा खुल्ला गर्ने भएको छ ।

यी ठाउँका शाखा खुल्ला

No photo description available.

२ बर्ष अगाडि

प्रतिक्रिया