रू रू जलविद्युत्को शेयरमूल्यमा नकारात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

विहीबार, ०६ जेठ २०७८, १२ : २८

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार रू रू जलविद्युत् परियोजनाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

११:२० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो । 

शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५३ मा झरेको हो । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारमा भएदेखिनै सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।
 

विहीबार, ०६ जेठ २०७८, १२ : २८

प्रतिक्रिया