आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

शुक्रबार, ०७ जेठ २०७८, ०७ : ५३

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । 

यूरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र विक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । 

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ । 

यता, साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ । 

शुक्रबार, ०७ जेठ २०७८, ०७ : ५३

प्रतिक्रिया