नेपाल एसबिआईका सञ्चालक परिवर्तन भई भरत राज नियुक्त

२ बर्ष अगाडि

काठमाडौं,  नेपाल एसबिआई बैंकमा सञ्चालक परिवर्तन भएको छ ।

कम्पनीको संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट अर्जुन कुमार गौतमको ठाउँमा भरत राज वस्तीलाई सञ्चालक नियुक्त गरी पठाएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया