आज सकिदैछ प्रभु क्यापिटलको इकाईमा आवेदन दिने समय

२ बर्ष अगाडि

काठमाडौं– प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन गर्ने आज ( जेठ ९ गते) अन्तिम दिन रहेको छ ।

जेष्ठ ५ गतेदेखि बिक्रीमा ल्याएको क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको थियो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेकोे हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा आज (जेष्ठ ९ गते) सम्म रहेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया