यस्तो छ आजको विनिमयदर

२ बर्ष अगाडि

काठमाडौं– सोमबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा रहेको छ । बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक यूरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ५९ पैसा  रहेको छ भने बिक्रि मूल्य १४२ रुपैयाँ ३२ पैसा रहेको छ । 

यसैगरी आज ( सोमबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया