काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले जेठ १० गतेदेखि जेठ ३१ गतेसम्म ब्याज छुट दिने भएको हो ।
निषेधाज्ञा शुरु भएको मिति वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको ब्याजमा सत प्रतिशत छुट दिने घोषणा गरेको छ ।
२०७६ जेठ १६ गतेदेखि २०७८ बैशाख १५ गते ९२ वर्ष० सम्मको किस्ताको व्याजमा ५० प्रतिशत र २०७५ जेठ १६ गतेदेखि २०७६ जेठ १५ गते ९३ वर्ष० सम्मको किस्ताको ब्याजमा ४५ प्रतिशत छुट दिने भएको छ ।
प्रतिक्रिया