काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् ।
बैेंकले एक सूचनामार्फत् बैंकको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिको लागि भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरिएको बैंजानकारी दिएको छ ।
प्रतिक्रिया