डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण नियुक्त

२ बर्ष अगाडि

काठमाडौं, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाललाई नियुक्त गरेको छ । 

दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया