नागरिकता अध्यादेश  कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

२ बर्ष अगाडि

काठमाडौं– सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ– ‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।

२ बर्ष अगाडि

प्रतिक्रिया