५ हजार १४७ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या करिब ६९ हजार

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन्। देशभर हाल ६५ हजार ८०४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, सो अवधीसम्म स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण देखिएको हो।

संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४३५ पुगेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया