काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार कम्पनीको २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।
प्रतिक्रिया