काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नितिका लागि सुझाव मागेको छ ।
केन्द्रिय बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिका गागि सुझाव मागेको हो । मौद्रिक नीति सम्बन्धि कुनै राय÷सुझाव भए विभागको इमेल [email protected] मा पठाउन सकिने छ ।
राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नु पूर्व सुझावहरु माग्ने गर्दछ ।
प्रतिक्रिया