बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज एनएमबिको बचत खातामा, कति प्रतिशत ?

शुक्रबार, ०४ असार २०७८, १२ : ३२

काठमाडौं - एनएमबि बैंकले सबै वर्गलाई समेट्ने गरी निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । 

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।

जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको दावी बैंकको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । 


 

शुक्रबार, ०४ असार २०७८, १२ : ३२

प्रतिक्रिया