काठमाडौं, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया