काठमाडौं - आज शनिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा रहेको छ । बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४० रुपैयाँ ४६ पैसा रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :
प्रतिक्रिया