अमेरिकी डलरको बिक्री मूल्य ११८ रुपैयाँ ४८ पैसा हुँदा खरिददर ११७ रुपैयाँ ८८ पैसा, कुन देशको कत्ति ?

आइतबार, ०६ असार २०७८, ०९ : ३१

काठमाडौं - आज आइतबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा रहेको छ । बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४० रुपैयाँ ४६ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ १७ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

आइतबार, ०६ असार २०७८, ०९ : ३१

प्रतिक्रिया