काठमाडौं, माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त भएका छन ।
गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया