काठमाडौं, नेपाल बैंकले मुद्धति खातामा लगानी गर्ने भएको छ । बैंकले रू. ३ अर्ब २० करोड बराबरको रकम मुद्धति खातामा लगानी गर्ने भएको हो ।
बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम बरावरको रकम मुद्धति खातामा लगानी गर्ने जानकारी गराएको हो ।
वाणिज्य बैंकहरुलाई अधिकतम रू। ५० करोडमा नबढ्ने गरी आफुले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर असार ८ गते मंगलवार दिउँसो ४ बजेसम्म प्रस्ताब पेश गर्न सक्नेछन । बैंकले उक्त रकम तीन महीने अवधिको लागि लगानी गर्नेछ ।
प्रतिक्रिया