विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

सोमबार, ०७ असार २०७८, १० : २२

काठमाडौं - आज सोमबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा रहेको छ । बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १३९ रुपैयाँ ८३ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४० रुपैयाँ ५४ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

सोमबार, ०७ असार २०७८, १० : २२

प्रतिक्रिया