हुन्डाईको प्यालिसेड नेपाली बजारमा भित्रियो, बजार मुल्य कति  ?

२ बर्ष अगाडि

काठमाडौं, हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाली बजारमा भित्राएको छ ।
 
कम्पनीका अनुसार यो कार छिट्टै नि आधिकारीक रूपमा सार्वजनिक हुनेछ । 

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस पावर तथा १७५०(२७५० आरपिम टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध हुनेछ छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया