प्राइम लाइफ इन्स्योरेन्समा कर्मचारी माग, आवेदन कहिलेसम्म दिन सकिने ?

मंगलबार, ०८ असार २०७८, १२ : ३१

काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो ।

मार्केटिङ एक्जुकेटीभ पदका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तरको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।


मंगलबार, ०८ असार २०७८, १२ : ३१

प्रतिक्रिया