काठमाडौं - आज बुधबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६९ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ २९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ७ पैसा रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :
प्रतिक्रिया