प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा २५.२१ अंकको वृद्धि

बुधबार, ०९ असार २०७८, ११ : ०६

काठमाडौं, कारोबारको चौथो दिन ( बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २५.२१ अंकले बढेर २९३९.०५ को बिन्दुमा पुगेको छ । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ६२ कम्पनीका २३ हजार ६७९ कित्ता शेयर १ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार, ०९ असार २०७८, ११ : ०६

प्रतिक्रिया