कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

बुधबार, ०९ असार २०७८, १४ : ३७

काठमाडौं, बुधवार कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव बिहीवारबाट लगानीकर्ताले यो ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल स्टक एक्सचेञ्ज  र उक्त कम्पनी बीच ऋणपत्र सूचीकृत गर्ने सम्झौता भएसँगै उक्त ऋणपत्र कारोबारयोग्य हुने छ । 

बुधबार, ०९ असार २०७८, १४ : ३७

प्रतिक्रिया