प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित

विहीबार, १० असार २०७८, १४ : १३

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सञ्चालकमा दुई सञ्चालक निर्वाचित गरेको छ । 

कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित गरेकोे होे ।

संघई र रायमाझी सर्वसाधारण समूह (ख) को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएको कम्पनीले जनाएकोे छ ।

विहीबार, १० असार २०७८, १४ : १३

प्रतिक्रिया