सिटिजन लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट

विहीबार, १० असार २०७८, १६ : १२

काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ ।

असार १० गतेदेखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

विहीबार, १० असार २०७८, १६ : १२

प्रतिक्रिया