आजको विनिमयदर, कुन देशको मुद्राको दर कति ?

शुक्रबार, ११ असार २०७८, ०७ : २१

काठमाडौं, आज शुक्रबार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा रहेको छ । बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ३८ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शुक्रबार, ११ असार २०७८, ०७ : २१

प्रतिक्रिया