रोजगारीको खोजीमा हुनुहुन्छ ? प्रभु लाइफले माग्यो कर्मचारी !

शुक्रबार, ११ असार २०७८, १३ : १४

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीले राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो ।

स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेका र जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असार १६ गतेसम्म आवेदन दिन सकिने  जनाएको छ ।

शुक्रबार, ११ असार २०७८, १३ : १४

प्रतिक्रिया